images
images

नेपाल इस्योरेन्सको शेयर मुल्य समायोजन, यस्तो छ समायोजित मुल्य ?


  • 564
    SHARES
  • २०७९ जेठ १६ गते सोमबार

    नेपाल इस्योरेन्सको शेयर मुल्य समायोजन, यस्तो छ समायोजित मुल्य ?

    काठमाडौं । नेपाल इस्योरेन्सको शेयर मुल्य समायोजन भएको छ । इस्योरेन्सको ११ प्रतिशत बोनस शेयर बापत नेप्सेले शेयर मुल्य समायोजन गरेको हो । 

    इस्योरेन्सको ११ प्रतिशत बोनस पछि नेप्सेले प्रतिकित्ता  ५ सय ३१ दशमलव ५३ रुपैयाँमा समायोजन भएको छ । उक्त कम्पनीको सोमबारको अन्तिम मुल्य ५ सय ९० रुपैयाँमा भएको थियो । 

     


    images
    images

    Logo