images
images

मर्जरको प्रस्ताव पारित गर्न एभरेष्ट इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा


  • 444
    SHARES
  • २०७९ जेठ १६ गते सोमबार

    मर्जरको प्रस्ताव पारित गर्न एभरेष्ट इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा

    काठमाडौं ।  एभरेष्ट इन्स्योरेन्सको विशेष साधारणसभा बोलाएको छ । विशेष साधारणसभाको विवरण यस प्रकारको छ ।   हिमालयन जनरल इन्स्योरेन्ससगँ गाभ्ने प्रस्ताव पारित गर्नको लागि कम्पनीले सभा बोलाएको हो । 


    कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीको सभा असार २ गते अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ११ बजे बस्ने भएको छ । 

    एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबार वैशाख २३ गतेदेखि रोक्का रहेकाले जेठ २५ गतेसम्म कायम रहेका शेयरधनीहरुले सो साधारणसभामा सहभागी हुनसक्ने कम्पनीले जनाएको छ । 

     


    images
    images

    Logo