images
images

त्रियुगा १० को वडा अध्यक्षमा गोलाप्रथाद्वारा पाण्डे विजयी


  • 1.0K
    SHARES
  • २०७९ जेठ १६ गते सोमबार

    त्रियुगा १० को वडा अध्यक्षमा गोलाप्रथाद्वारा पाण्डे विजयी

    काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाको वडा नं. १० को वडा अध्यक्षमा गोलाप्रथाद्वारा किरण पाण्डे विजयी भएका छन् । नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेलवारको मत बराबरी (१ हजार ५३) आएपछि जितको टुङ्गो लगाउन गोलाप्रथा गरिएको हो । 

    नेपाली काँग्रेसका प्रकास खड्का र नेकपा एमालेका किरण पाण्डेबिच कडा टक्कर चल्दै आएकोमा पछिल्लो समयमा मत बराबरी आएको हो ।गोलाप्रथाद्वारा नेकपा एमालेका किरण पाण्डेसहित नेकपा एमालेका प्यानलै विजयी भएका छन् ।  


    images
    images

    Logo