images
images

शेयर खुलेको पहिलो दिन नै शेयर मुल्य नकारात्मक सर्किट


  • 422
    SHARES
  • २०७९ जेठ १६ गते सोमबार

    शेयर खुलेको पहिलो दिन नै शेयर मुल्य नकारात्मक सर्किट

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । यो बैंकको शेयर खुलेको एक बर्ष पछि खुलेको शेयर पहिलो दिनै नकारात्मक सर्किट लगेको हो ।  यो समाचार तयार पर्दा बैंकको ९.९९ प्रतिशतले घटेर ३ सय ६७ दशमदव ७० रुपैयाँमा झरेको छ । 

     हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बिच मर्जर रोक्का भएपछि सो बैंकले करिव एक सालदेखि कारोवार रोक्का भएको थियो ।  


    images
    images

    Logo