images
images

अनलाइनबाट दिएका लाइसेन्सको सवै आवेदन रद्द 


  • 557
    SHARES
  • २०७९ जेठ १६ गते सोमबार

    अनलाइनबाट दिएका लाइसेन्सको सवै आवेदन रद्द 

    काठमाडौं । यातायात व्यवस्थापन विभागले अनलाइनबाट दिएको लाइसेन्सको सवै आवेदन रद्द गरेको छ  । नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको हो । 

    नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ बजेदेखि आवेदन खुला हुनेछ भने वर्ग थपका लागि अर्को साताको सोमबारबाट आवेदन खुला हुने विभागले जनाएको छ ।  

    Yatayat-bibhag (1).jpg


    images
    images

    Logo