images
images

नेवारी भाषामा लिए बालेन र सुनिताले सपथ


  • 615
    SHARES
  • २०७९ जेठ १६ गते सोमबार

    नेवारी भाषामा लिए बालेन र सुनिताले सपथ

    काठमाडौं । काठमाडौंका नव निर्वाचित बालेन साहले नेवारी भाषामा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आज राष्ट्रिय सभा गृहमा भएको सपथ ग्रहण समारोहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई सपथ ग्रहण गराएका हुन् । । 

    साथै सेही कार्यक्रममा उपमेयर पदमामा निर्वाचित सुनिता डंगोलले पनि नेवारी भाषामै सपथ लिएकी छिन् । 


    images
    images

    Logo