images
images

नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 349
    SHARES
  • २०७९ जेठ १६ गते सोमबार

    नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले जेठ ३० गते साधारण सभा बोलाएको छ ।  

    कम्पनीले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि ०.५७९८ प्रतिशत  नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    उक्त सभा प्रयोजनका लागि कम्पनीले जेठ १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार जेठ १६ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


    images
    images

    Logo