images
images

हेभी बाइकको करमा भारी वृद्धि, कति पुग्यो ? 


  • 917
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    हेभी बाइकको करमा भारी वृद्धि, कति पुग्यो ? 

    काठमाडौं । ठूलो क्षमताको (हेभी) मोटरसाइकलमा लाग्ने करमा भारी वृद्धि भएको छ । आर्थिक वर्ष २०७९÷८० को लागि सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमा यस्तो कर बढाइएको हो । 

    यसअघि सबै प्रकारका मोटरसाइकलमा ३० प्रतिशत अन्तशुल्क लाग्ने गरेको थियो । अहिले २०० सीसी वा सोभन्दा बढी क्षमताका मोटसाइकलमा यस्तो कर बढाइएको छ । 

    जसअनुसार २०० देखि २५० सीसीसम्मको बाइकमा अन्तशुल्क ४० प्रतिशत पुर्याइएको छ । २५० देखि ३५० सीसी क्ष्मकताको बाइकाम ६० प्रतिशत र सोभन्दा धेरै क्षमताको काइकमा अन्तशुल्क ७० प्रतिशत पुर्याइएको छ । 


    images
    images

    Logo