images
images

‘मैले १४० प्रकारका औषधि निःशुल्क गरेको थिएँ, यो सरकारले ९८ मा झार्यो’


  • 308
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    ‘मैले १४० प्रकारका औषधि निःशुल्क गरेको थिएँ, यो सरकारले ९८ मा झार्यो’

    काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री तथा नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले संसदमा पेश गरेको बजेट दिशाहिन भएको आरोप लगाएका छन् । बजेट वक्तव्यपछि संसद भवनबाट बाहिरिने क्रममा उनले यो बजेटले अर्थतन्त्रको विद्यमान समस्या समाधान गर्नेतर्फ कुनै बदम चाल्न नसकेको प्रतिक्रिया दिएका हुन् । 

    उनले आफू स्वास्थ्यमन्त्री हुँदा नै १४० प्रकारका औषधि निःशुल्क दिने व्यवस्था गरिएकोमा त्यसलाई घटाएर अहिले ९८ मा झारिएको बताए । 


    images
    images

    Logo