images
images

जाँदाजाँदै अर्थमन्त्रीले गरे पेट्रोलियम पदार्थकाे मूल्य घटाउने घाेषणा


  • 656
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    जाँदाजाँदै अर्थमन्त्रीले गरे पेट्रोलियम पदार्थकाे मूल्य घटाउने घाेषणा

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्याय गरेको छ । आइतबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो बराबर बजेट ल्याएका हुन् । 

    कार्यक्रममा बोल्दै शर्माले बढिरहेको इन्धनको मूल्य समायोजन गरेर मूल्य घटाउने बताएका छन् । 


    images
    images

    Logo