images
images

वार्षिक ६ लाख कमाउनेले कर तिर्नु नपर्ने, सरकारले गर्यो यस्तो व्यवस्था


  • 933
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    वार्षिक ६ लाख कमाउनेले कर तिर्नु नपर्ने, सरकारले गर्यो यस्तो व्यवस्था

    काठमाडौं । अब वार्षिक ६ लाख रुपैयाँ कमाउने व्यक्तिले कर तिर्नु नपर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् यस्तो व्यवस्था गर्न गरिएको हो । यसअनुसार वार्षिक ६ लाखसम्म आय भएका विवाहित व्यक्तिले सामाजिक सुरक्षा करबापतको १ प्रतिशत मात्रै कर बुझाउनु पर्नेछ । 

    यसअघि एकल व्यक्तिलाई ४ लाख र विवाहितको हकमा ४ लाख ५० हजारसम्म कमाउनेलाई कर छुट थियो । अब अविवाहितका लागि भने यस्तो छुट ५ लाखसम्म मात्रै दिइएको छ । 


    images
    images

    Logo