images
images

मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट 


  • 387
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट 

    काठमाडौं ।  सरकारले रेलवे र मेट्रो रेलका लागि ६ अर्ब बजेट विनियोजन गरेको छ।आइतबार सङ्घीय संसद्‌मा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

    विराटनगर– धरान–बुटवल र पोखरामा ट्राम यातायातको सम्भाब्यता अध्ययन, काठमाडौं उपत्यकामा मेट्रो रेलका लागि सम्भाब्यता अध्ययन र मुआब्जा रकमको व्यवस्थाको लागि स्रोत सुनिश्चितता समेत गरिएको उल्लेख गरिएको छ । 

    सरकारले जनकपुर जयनगर रेलमार्ग विस्तार गर्ने तथा काठमाडौंमा मेट्रो रेलको अध्ययन प्रकृया अगाडि बढाइने बताएको छ।


    images
    images

    Logo