images
images

वाणिज्य बैंकका  प्रत्येक शाखाले  कृषिका ५ योजनामा लगानी गर्नुपर्ने


  • 351
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    वाणिज्य बैंकका  प्रत्येक शाखाले  कृषिका ५ योजनामा लगानी गर्नुपर्ने

    काठमाडौं । वाणिज्य बैंकको प्रत्येक शाखाले कम्तिमा कृषिका ५ योजनामा लगानी गर्नुपर्ने भएको छ ।

    आइतबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो व्यवस्था गरेको बताएका हुन् ।


    images
    images

    Logo