images
images

मदन भण्डारी राजमार्गको लागि २ अर्ब ९१ करोड विनियोजन


  • 345
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    मदन भण्डारी राजमार्गको लागि २ अर्ब ९१ करोड विनियोजन

    काठमाडौं ।  मदन भण्डारी राजमार्गको लागि सरकारले २ अर्ब ९१ करोड विनियोजन गरेको छ । यसका लागि आर्थिक वर्ष २०७९/८० को बजेटमा यसका लागि आवश्यक बजेट बिनियोजन गरिएको अर्थमन्त्री जनार्दन शर्माले बताए । 

    झापाको बाउनडाँगीदेखि डडेलधुराको भित्री मधेस क्षेत्रमा अवस्थित ठूला उपत्यका जोड्न निर्माणाधीन मदन भण्डारी राजमार्गको गुल्मी, अर्घाखाँची, डोल्पा र सुर्खेतको स्तरोन्तती गर्नका लागि २ अर्ब ९१ करोड विनियोजन गरिएको हो ।

     


    images
    images

    Logo