images
images

सरकारले बढाएन वृद्धभत्ता


  • 434
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    सरकारले बढाएन वृद्धभत्ता

    काठमाडौं । सरकारले वृद्धभत्ता नबढाउने भएको छ । आइतबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो निर्णय गरेका हुन् । 

    साथै सरकारले आगामी आर्थिक वर्षदेखि ६८ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई वृद्धभत्ता दिने भएको छ । हाल ७० वर्ष माथिका नागरिकहरुले मात्र वृद्धभत्ता  पाउँदै आएका थिए ।

     


    images
    images

    Logo