images
images

स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड बजेट विनियोजन


  • 265
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड बजेट विनियोजन

    काठमाडौं । सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ।

    आइतबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो बराबर बजेट विनियोजन गरेका हुन् । 


    images
    images

    Logo