images
images

मासिक १० करोडभन्दा धेरै विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म छुट


  • 347
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    मासिक १० करोडभन्दा धेरै विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म छुट

    काठमाडौं ।   सरकारले मासिक १० करोड रुपैयाँ भन्दा बढी विजुली खपत गर्ने उद्योगको महशुलमा २ देखि १५ प्रतिशतसम्म छुट दिने भएको छ। 

    अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै यो छुट दिने घोषणा गरिएको हो। धागो, सिमेन्ट लगायतका ठूला उद्योगीले विद्युत महशुलमा छुट माग्दै आएका थिए। 


    images
    images

    Logo