images
images

चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने अर्थमन्त्रीको घोषणा


  • 390
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने अर्थमन्त्रीको घोषणा

    काठमाडौं । चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने अर्थमन्त्रीले घोषणा गरेका छन् । आइतबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन् । 

    शक्तिखोर यस्तो क्षेत्र हो जहाँ माओवादी केन्द्रका जनसेनाको सिविर थियो । यो माओवादी अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला समेत हो । 


    images
    images

    Logo