images
images

सुनचाँदीको मुल्यमा स्थिर, कति छ आजको बजार भाउ ?


  • 400
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    सुनचाँदीको मुल्यमा स्थिर, कति छ आजको बजार भाउ ?

    काठमाडौं । आज सुनचाँदी बजारमा सुनचाँदीको मुल्यमा स्थिर भएको छ । आइतबार छापावाला सुनको मुल्य प्रतितोला ९८ हजार रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज आइतबार सोही मुल्यमा कारोवार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्यमा स्थिर आइ शुक्रबारको मुल्य प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo