काठमाडौं । सरकारले अर्थतन्त्रको विस्तृत अवस्थाको विवरण समावेश हुने आर्थिक सवर्भेक्षण सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेपछि अर्थ मन्त्रालयले उक्त सर्भेक्षण सार्वजनिक गरेको हो ।
पूर्णपाठको लागि : आर्थिक सर्वेक्षण २०७८-७९ अन्तिम (२०७८-०२-११).pdf - Google Drive