काठमाडौं । प्रेटोलियम पदार्थमा केपी शर्मा ओलीले नेतृत्वको सरकारले गरेको निर्याय वर्तमान सरकारले उल्ट्याएको छ । अन्तराष्ट्रिय बजारमा प्रेटोलियम पदार्थको मूल्य घटेको मौका छोपी तत्कालिन सरकारले प्रेटोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर थप गरेको थियो । त्यसलाई उल्ट्याएर १० रुपैयाँ सहुलियत दिन मन्त्रिपरिषदले सैद्धान्तिक सहमति दिएको हो ।