images
images

फेरी बढ्यो सुनचाँदीको मूल्य, कति छ आजको बजार भाउ ?


  • 428
    SHARES
  • २०७९ जेठ १३ गते शुक्रबार

    फेरी बढ्यो सुनचाँदीको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बिहिबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँ पुगेको छ ।

     त्यस्तै, तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


    images
    images

    Logo