काठमाडौं । आरएसडीसी लघुवित्तको बोनस सेयर नेप्सेमा सुचीकृत भएको छ । बुधबार लघुवित्तको १० प्रतिशत बोनस शेयर बापतको ७ लाख ३१ हजार ९ सय ५९ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
सुचीकरणसँगै फाइनान्सको शेयर दोस्रो बजारमा कारोवार गर्नका लागि योग्य भएको छ ।