images
images

साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 409
    SHARES
  • २०७९ जेठ १० गते मंगलबार

    साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । मंगलबार साल्ट ट्रेडिङको कर्पोरेशनको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । कम्पनीको १० प्रतिशत बोनस शेयर बापतको २ लाख ३० हजार ४ सय ८२ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सुचीकरणसँगै कम्पनीको शेयर दोस्रो बजारमा कारोवार गर्नका लागि योग्य भएको छ ।  


    images
    images

    Logo