images
images

पोखरा महानगर अपडेट : उपमेयरमा काँग्रेसलाई पछि पार्दै एमालेको अग्रता


  • 939
    SHARES
  • २०७९ जेठ ५ गते बिहीबार

    पोखरा महानगर अपडेट : उपमेयरमा काँग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    कास्की । कास्कीको पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायम रहेको छ भने उपमेयरमा कांग्रेस उम्मेदवार कोपिला रानाभाटलाई पछि पार्दै नेकपा एमालेकी मञ्जु गुरुङले अग्रता लिएकी छिन् । 

    बिहीबार बिहानसम्मको मतगणना अनुसार एकीकृत समाजवादीका उम्मेदवार आचार्यले २० हजार ७ सय ४९ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले १८ हजार ३ सय ६६ मत ल्याएका छन् ।

    उपमेयर पदमा भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले २० हजार ९ सय ७७ मत ल्याएर अग्रता लिएकी छीन् । नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २ हजार ९ सय ६३ मत पाएकी छिन् ।


    images
    images

    Logo