images
images

दमकमा महागठबन्धनलाई पछि पार्दै फेरि एमालेको अग्रता 


  • 626
    SHARES
  • २०७९ जेठ ४ गते बुधबार

    दमकमा महागठबन्धनलाई पछि पार्दै फेरि एमालेको अग्रता 

    काठमाडौं । झापाको दमकको प्रमुखमा महागठबन्धनलाई पछि पार्दै फेरि एमालेले अग्रता हासिल गरेको छ । नेकपा एमालेकी उम्मेलवार गीता अधिकारीले महागठबन्धनका उम्मेदवार रामकुमार थापालाई १ सय २३ मतले पछि पारेकी हुन् । 

    हालसम्मको मतगणना अनुसार एमालेकी गीता अधिकारीको १० हजार ७ सय ९३ मत आएको छ भने उनका निकटतम प्रतिस्पर्धि रामकुमार थापाले १० हजार ६ सय ७० मत ल्याएका छन् । 


    उपप्रमुखमा पनि एमालेकै अग्रता रहेको छ । एमालेका उम्मेलवार अम्बिका खनालले १० हजार ५ सय ४३ मत ल्याएका छन् भने महागठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी रेगिना भट्टराईले १० हजार ३ सय ६२ मत ल्याएकी छीन् ।


    images
    images

    Logo