images
images

चाँगुनारायणको मेयरमा जीवन खत्री निर्वाचित, उपमेयरमा रमेश बुढाथाेकी


  • 631
    SHARES
  • २०७९ जेठ ४ गते बुधबार

    चाँगुनारायणको मेयरमा जीवन खत्री निर्वाचित, उपमेयरमा रमेश बुढाथाेकी

    भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयर नेपाली काँग्रेसले जितेको छ । काँग्रेसका तर्फबाट मेयरका उम्मेदवार जीवन खत्रीले एमालेकी उम्मेदवार विना बास्तोलालाई पराजीत गरेका हुन् । भर्खरै सकिएको मतगणनाको अन्तिम मत परिणाम भने आउन बाँकी छ ।

    यस्तै उपमेयरमा एमालेका रमेश बुढाथोकी निर्वाचित भएका छन । उनले काँग्रेसकी शुभद्रा काफ्लेलाई पराजीत गरे ।  


    images
    images

    Logo