काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेद्वार कालेन शाहाको मत ११ हजार नजिक पुगेको छ । उनका किटतम प्रतिस्पर्धि केशव स्थापित भन्दा बालेन ५ हजार ५८ मतले अघि लागेका छन् ।
हालसम्मको मतगणना अनुसार बालेन शाहाले १० हजार ८ सय ९९ मत ल्याएका छने भने नेकपा एमालेका उमेद्वार केशव स्थापितले ५ हजार ८ सय ४१ मत पाएका छन् । त्यस्तै नेपाली काँग्रसकी उम्द्वार सिर्जना सिंहले ५ हजार १ सय १४ मत ल्याएर तेस्रो स्थानमा रहेकी छिन् ।