images
images

चाँगुनारायण ६ मा राप्रपाले एमालेसँग लियो बदला, राप्रपाको प्यानलै विजयी


  • 665
    SHARES
  • २०७९ जेठ ३ गते मंगलबार

    चाँगुनारायण ६ मा राप्रपाले एमालेसँग लियो बदला, राप्रपाको प्यानलै विजयी

    भक्तपुर । भक्तपुरको  चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोटमा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडाध्यक्ष जितेको छ । सो वडाबाट राप्रपाका धनबहादुर लामा वडाध्यक्षमा विजयी भएका छन् । अन्य सबै सदस्य पनि राप्रपाले जितेको छ । 

    लामाले १४११ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी एमालेका उमेदवार बिष्णु लामाले १२०३ मत ल्याए । सो वडामा २०७४ को निर्वाचनमा लामालाईनै पराजित गरि एमालेका सन्तबहादुर वाइवा अध्यक्षा विजयी भएका थिए ।

    सो वडामा नेपाली कांग्रेसले पनि राप्रपालाई  सहयोग गरेको थियो । सदस्यमा निर्वाचित हुनेमा वीरमान तामाङ र आरती लामा लगायतका छन् ।


    images
    images

    Logo