images
images

काठमाडौं महानगरपालिका– ३२ को मतगणना स्थगित


  • 612
    SHARES
  • २०७९ जेठ २ गते सोमबार

    काठमाडौं महानगरपालिका– ३२ को मतगणना स्थगित

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणनामा स्थगित भएको छ ।सोमबार बिहान  मतगणनाको क्रममा विवाद भएपछि हाललाई स्थगित गरिएको हो ।

    मतगणनका क्रममा नेकपा एमाले र गठबन्धन दलका प्रतिनिधिबीच विबाद भएपछि गणना स्थगित भएको छ । विवादमा धेरै चर्काचर्की भएपछि धेरै संख्यामा सुरक्षाकर्मीको समेत परिचालन गरिएको थियो ।


    images
    images

    Logo