images
images

काठमाडौं महानगरमा बालेनकाे अग्रता कायमै, सिर्जना सिंह तेस्रो स्थानमै


  • 1.7K
    SHARES
  • २०७९ जेठ २ गते सोमबार

    काठमाडौं महानगरमा बालेनकाे अग्रता कायमै,  सिर्जना सिंह तेस्रो स्थानमै

    काठमाडौं । काठमाडौँ महानगरपालिकामा मेयरमा बालेन शाहाको अग्रता कायमै रहेको छ । भने  सिर्जना सिंह तेस्रो स्थानमा रहेकी छिन् । 

    अहिलेसम्मको मतगणना अनुसार बालेनको ५ हजार ४सय ४६ भोटसहित अग्र स्थानमा छन्। नेकपा एमालेका केशव स्थापितले  २ हजार ९ सय ५२ मतसहित दाेस्रो स्थानमा रहेका छन्।

    त्यस्तै, भने काँग्रेसकी उम्मेद्वार सिर्जना सिंहको २ हजार ५ सय ७७ मत आएको छ । 


    images
    images

    Logo