images
images

डलरको मूल्य स्थिर हुँदा पनि बढ्यो युरोको मूल्य, अन्य देशको विनिमयदर यस्तो छ


  • 397
    SHARES
  • २०७९ जेठ २ गते सोमबार

    डलरको मूल्य स्थिर हुँदा पनि बढ्यो युरोको मूल्य, अन्य देशको विनिमयदर यस्तो छ

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ २३ पैसा कायम भएको छ । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय २८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १ सय २९ रुपैयाँ ३६ पैसा रहेको छ ।

    binimaya.JPG

     


    images
    images

    Logo