images
images

भरतपुरमा रेनुलाई उछिने विजय सुवेदीले


  • 886
    SHARES
  • २०७९ जेठ १ गते आइतबार

    भरतपुरमा रेनुलाई उछिने विजय सुवेदीले

    काठमाडौं । भरतपुरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाललाई एमालेका विजय सुवेदीले उछिनेका छन्।

    अहिलेसम्मको मतपरिणम अनुसार  रेनु दाहालले २ हजार ४ सय ६५ मत ल्याएकी छिन् भने एमालेका विजय सुवेदीले २ हजार ४ सय ६८ मत ल्याएका छन्।

    यस्तै जगन्नाथ पौडेलले  ८सय ५ मत ल्याएका छन्। 


    images
    images

    Logo