images
images

ललितपुर महानगरमा चिरीबाबुको अग्रता कायमै


  • 590
    SHARES
  • २०७९ जेठ १ गते आइतबार

    ललितपुर महानगरमा चिरीबाबुको अग्रता कायमै

    ललितपुर । ललितपुर महानगरपालिकाकाे प्रमुखमा नेपाली कांगे्रसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ । 

    मतपरिणामअनुसार हालसम्म एक हजार चार सय मत गणना भएको छ ।  कांगे्रसका उम्मेदवार महर्जनले ७ सय ६ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३ सय ३६ मत पाएका छन् । 


    images
    images

    Logo