images
images

पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै


  • 784
    SHARES
  • २०७९ जेठ १ गते आइतबार

    पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै

    पोखरा । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी) ले अग्रता कायम राखेको छ । जारी मतगणनामा भएको १ हजार १ सय मतको गणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ४ सय ५६ मत पाएका छन् भने नेकपा (एमाले) का उम्मेदवार कृष्ण थापाले ३ सय ८३ मत प्राप्त गरेका छन् ।

    त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले ५ सय ४ मत प्राप्त गरेका छन् भने एमालेका मञ्जुदेवी गुरुङले ४ सय ४ मत प्राप्त गरेका छन् ।


    images
    images

    Logo