images
images

भरतपुरमा अग्रता बढाउँदै रेणु दाहाल, कसको मत कति ?


  • 745
    SHARES
  • २०७९ जेठ १ गते आइतबार

    भरतपुरमा अग्रता बढाउँदै रेणु दाहाल, कसको मत कति ?

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा २ हजार ५ सय ८१ मत गणना हुँदा नेकपा माओवादीकी उम्मेदवार रेण्र दाहालको अग्रता कायमै रहेको छ । 

    रेनु दाहालले ९ सय ८० मत ल्याएर अग्रता आसिल गरेकी छिन् । एमाले(राप्रपा गठबन्धनका उम्मेदवार विजयी सुवेदीले ८ सय ७१ मत ल्याएका छन्। 

    कांग्रेसका बागी जगन्नाथ पौडेलले ३ सय २६ मत ल्याएका छन्।


    images
    images

    Logo