पोखरा महानगरपालिकाको मतगणनामा विवाद, २ नम्बरको मतगणना रोकियो
601
SHARES
२०७९ बैशाख ३१ गते शनिबार
काठमाडाैं । पोखरा महानगरपालिकाको मतगणनामा विवाद देखिएको भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १ को मतगणनामा दलहरुबीच हिसाब नमिल्दा ५० मत फेरि गनिने भएको छ।
त्यस्तै २ नम्बर वडामा भने सदरबदरबारे विवाद हुँदा मतगणनामा नै रोकिएको छ ।