images
images

१८०० मत गन्दा काठमाडौंमा यस्तो देखियो मतपरिणाम 


  • 1.7K
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    १८०० मत गन्दा काठमाडौंमा यस्तो देखियो मतपरिणाम 

    काठमाडौं । काठमाडौं महानगरपालिकामा १८०० भोट गणना भएको छ । यो अवधिमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६३३ मत ल्याएका छन् । एमालेका उम्मेदवार केशव स्थापितले ४७२ मत ल्याउँदा काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३३५ मत ल्याएकी छिन् । 


    images
    images

    Logo