images
images

ललितपुर महानगरमा चिरीबाबु महर्जनको अग्रता


  • 827
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    ललितपुर महानगरमा चिरीबाबु महर्जनको  अग्रता

    ललितपुर । ललितपुर महानगरपालिकामा ४ सय मत गणना हुँदा नेपाली कांग्रेसका चिरीबाबु महर्जनको अग्रता रहेको छ । वडा नं १ मा गणना भइरहँदा महर्जनले २ सय ५ र प्रमु्खमा नेकपा(एमाले) का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १ सय ५६ मत ल्याएका छन् । उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली शाक्यले १ सय ४४ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले ५६ मत ल्याएका छन् । 

    बिहान ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, एमालेबाट हरिकृष्ण व्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत प्रमुखको उम्मेदवार छन् । 


    images
    images

    Logo