images
images

काठमाडौं महानगरको उपमेयर सुनिता डंगोल ४१० मतले अगाडि


  • 708
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    काठमाडौं महानगरको उपमेयर सुनिता डंगोल ४१० मतले अगाडि

    काठमाडाैं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल ४ सय १० मतले अगाडि लागेकी छिन् ।

    काठमाडौं महानगरको वडा नम्बर १, २ र ३२ को गणना हुँदा  सुनिताले ५ सय २० मत ल्याएकी छिन् भने समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १ सय १० मत पाएका छन् ।

    राप्रपाका विनिता मगैयाले १सय ५ मत पाएका छन् । भने विवेकशील साझाले ३५ मतमा सीमित रहेको छ ।


    images
    images

    Logo