images
images

भरतपुरमा एमाले उम्मेदवारको अगाडि, रेणु फेरि पछि परिन्


  • 921
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    भरतपुरमा एमाले उम्मेदवारको अगाडि, रेणु फेरि पछि परिन्

    भरतपुर– भरतपुर महानगरपालिकामा ४५० मत गन्दा मेयरमा उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन्। एमालेका सुवेदीले १६७ मत ल्याएका छन्। माओवादीकी रेणु दाहालले १६६ मत ल्याएकी छन् । 

    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५१ मत जितेका छन्। उनी कांग्रेसबाट बागी उठेका हुन्। उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारी र राप्रपाकी हिमला गुरुङले ११७ मत ल्याएका छन्। 


    images
    images

    Logo