images
images

भरतपुर महानगरपालिकामा विजय सुवेदीलाई पछि पार्दै रेणु दाहालको अग्रता


  • 739
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    भरतपुर महानगरपालिकामा विजय सुवेदीलाई पछि पार्दै रेणु दाहालको अग्रता

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा विजय सुवेदीलाई पछि पार्दै रेणुदाहालको अग्रता हासिल गरेकी छिन् । 

    अहिलेको मतपरिणम अनुसार नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १ सय ३३ मत ल्याएकी छिन् भने, एमालेका विजय सुवेदीले १ सय २७ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत ल्याएका छन् । 


    images
    images

    Logo