images
images

काठमाडौं महानगरको मतगणना : बालेन शाहा दोब्बर मतले अगाडि


  • 1.2K
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    काठमाडौं महानगरको मतगणना : बालेन शाहा दोब्बर मतले अगाडि

    काठमाडौं । काठमाडौं महानगरको राष्ट्रिय सभा गृहमा भइरहेको मतगणनामा बालेन शाहाले दोब्बर मतले अग्रता लिएका छन् । १ हजार मत गणना हुँदा बालेन शाहाले ४ सय ८० मत प्राप्त गरेका छन् । 

    त्यस्तै अहिलेसम्म भएको गणना अनुसार नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ सय ८० ल्याएकी छिन् भने एमालेका उम्मेदवार केशव स्थापितले २ सय मत ल्याएका छन् ।

    साथै, राप्रपाको २१ मत आएको छ भने आँखी झ्यालले ७९ मत ल्याएको छ  ।


    images
    images

    Logo