images
images

नुवाकोटका १० स्थानीय तहमा काँग्रेसको प्रमुखमा अग्रता, एमाले शुन्य


  • 382
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    नुवाकोटका १० स्थानीय तहमा काँग्रेसको प्रमुखमा अग्रता, एमाले शुन्य

    काठमाडौं । नुवाकोटका १० स्थानीय तहमा काँग्रेसको प्रमुखमा काँग्रेसले अग्रता बनाएको छ । जिल्लाका १२ स्थानीय तहमध्ये मध्ये तादी र बेलकोटगढीबाहेक सबैमा काँग्रेस उम्मेदवारले अग्रता बर्नाका हुन् । 

    तादीमा एक्लाएक्लै लडेको दुई पार्टीमा माओवादी अगाडि छ भने बेलकोटगढीको मेयर गठबन्धनबाट माओवादीले पाएको छ । दुवै तहमा माओवादीकै अग्रता छ । 


    images
    images

    Logo