काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको डडेल्धुराको गन्यापधुरा–१ मा काँग्रेसका बागी उम्मेदवार बिजयी भएका छन् । आज सकिएको मतगणनामा काँग्रेस विपि पार्टीबाट नरेश भण्डारी बिजयी भएका हुन् ।
भण्डारीले ६७३ मत ल्याउँदा काँग्रेसका उम्मेदवारले ५४४ मत ल्याएका थिए ।