images
images

धनगढी उपमहानगरमा पनि स्वतन्त्र उम्मेदवारको अग्रता, काँग्रेस धेरै पछाडि


  • 551
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    धनगढी उपमहानगरमा पनि स्वतन्त्र उम्मेदवारको अग्रता, काँग्रेस धेरै पछाडि

    धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा १०० मतको प्रारम्भिक नतिजामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५५ मत पाएका छन् । नेपाली काँग्रेसका नृपबहादुर वडले २२ र नेकपा एमालेका रणबहादुर चन्दले २ मत पाएका छन् ।

    उपमेयरमा भने माओवादी केन्द्रकी शान्ति अधिकारीले ४० मत सहित अग्रता लिएकी छन् ।


    images
    images

    Logo