images
images

ललितपुर महानगरपालिकामा चिरिबाबुको भारी अग्रता


  • 1.1K
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    ललितपुर महानगरपालिकामा चिरिबाबुको भारी अग्रता

    काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनले अग्रता हासिल गरेका छन् । ५० मत गणना हुँदा महर्जनले २८ मतसहित अग्रता हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका हरिकृष्ण व्यञ्जनकारले १० मत मात्रै ल्याएका छन् । 


    images
    images

    Logo