images
images

धादिङको गल्छीमा एमालेको अग्रता, उपमेयरमा काँग्रेस


  • 384
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    धादिङको गल्छीमा एमालेको अग्रता, उपमेयरमा काँग्रेस

    काठमाडौं । धादिङको गल्छी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका केदारनाथ खतिवडाले ५७७ मतसहित अग्रता कायम गर्दा गठबन्धनका तर्फबाट समाजवादीका उम्मेदवार कृष्णहरि श्रेष्ठले ३५३ मत ल्याएका छन् । 

    उपमेयरमा भने काँग्रेसका भाइकाजी तिवारी ४८६ मतसहित अघि हुँदा एकालेकी राधा लामिछानेले ४४८ मत ल्याएकी छिन् । 

    जिल्लामा रहेका १३ स्थानीय तहमध्ये अहिलेसम्म यो नगरपालिकको मात्रै मतगणना सुरु भएको छ । 


    images
    images

    Logo