भरतपुरमा सुरु भयो मतगणना, सुरुवाती नतिजामा रेनु दाहाल पछाडि
552
SHARES
२०७९ बैशाख ३१ गते शनिबार
चितवन । भरतपुर महानगरपालिकामा मतगण्ना सुरु भएको छ । अहिलेसम्म २८ मत गणना भएको छ । नयाँ मतपरिणाम अनुसार एमालेका उम्मेदवार विजय सुवेदीले १२ मत ल्याउँदा रेणु दाहालले ११ मत ल्याएकी छिन् । यस्तै जगन्नाथ पौडेलले जम्मा १ मत पाएका छन् ।