काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको मतगणनाको प्रारम्भिक मतगणना अनुसार ७५ भोट गन्दा बालेन शाह अगाडि देखिएका छन् ।
जसमध्ये बालेनको २२, सिर्जना सिंहको १८ र केशव स्थापितको १३ भोट आएको छ ।